समाचार

म योग्य छु, विधिसम्मत निर्वाचित हुँ : विनोद चौधरी

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधिसम्मत प्रक्रियाहरू मार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन