समाचार

राष्ट्रपति पाैडेल स्विट्जरल्यान्डको जेनेभामा

    राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आयोजनामा हुने