कोरियाली भाषा परीक्षाको आवेदन खुल्ने



हाम्रो इकोनोमि

 

 

दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ । परीक्षाका लागि वैदेशिक रोजगार विभागअन्तरगतको ईपीएस कोरिया शाखाले आवेदन माग गरेको छ ।

आवेदन चैत १४ देखि २१ गतेसम्म दर्ता हुनेछ ।  eoers. epsnepal.gov.npमा गएर अनलाइन आवेदन भर्न सकिन्छ ।  योग्यता पुगेका एक व्यक्तिले एउटा मात्रै क्षेत्रमा आनवेदन भर्न पाउँछ । १८ वर्ष पुरा भएर ३९ वर्ष नानाघेका व्यक्तिले फारम भर्न पाउने शाखाले जनाएको छ ।

परीक्षा काठमाडौंमा नै हुनेछ । कृषि तथा पशुपालनतर्फ आवेदन भर्नेहरुले २६ वैशाखदेखि १३ जेठसम्म पहिलो चरणमा र २४ जेठदेखि  १६असारसम्म दोस्रो चरणमा परीक्षा भएको छ ।

उत्पादनमुलक क्षेत्रमा जान आवेदन भर्नेहरुले  २० असारदेखि १० भदौसम्म पहिलो चरणमा १६ भदौदेखि  २१ असोजसम्म दोस्रो चरणमा परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...