समाचार

एमाले स्थायी कमिटी बैठकमा मनोनित प्रतिनिधिबारे छलफल

    नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी छ । आगामी १० गतेदेखि चितवनमा शुरू हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको तयारीबारे विशेष छलफल गर्न बैठक बसिरहेको एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका