समाचार

पूर्वमन्त्री पूर्वमन्त्री सिंह र करिश्मा मानन्धर एमालेमा प्रवेश

    पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौंमा आयोजित कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् । सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्व