समाचार

कर्णालीमा माधव समुह छाडदै एमालेमा आँउदै

    नेकपा एकीकृत समाजवादी दैलेख जिल्ला सचिव मानबहादुर खड्का नेकपा एमालेमै फर्किनु भएको छ । माधव कुमार नेपालको भ्रममा परेर सही पार्टी छाडेको भन्दै सचिव खडका आज एमालेमै फर्कनुभएको हो । उहाँलाई नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी तथा