एमालेबाट को-को छन् काठमाडौँका पालिकाहरुका मेयर र उपमेयर ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले)ले काठमाडौँका सबै स्थानीय तहको म्मेदवार मनोनयन गरेको छ । काठमाडौँ महानगरपािलका र १० नगरपालिकाका लागि प्रमुख र उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएसँगै आज मनोनयन दर्ता गरिएको नेकपा एमाले काठमाडौँले जनाएको छ ।

काठमाडौँ महानगरमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा केशव स्थापित र उपेमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएका छन् ।

 

को-को छन् त काठमाडौँका पालिकामा उम्मेदवार ?

काठमाडौँ महानगर

मेयरः केशव स्थापित

उपमेयरः सुनिता डंगोल

शंखरापुर नगरपालिका

प्रमुखः कृष्णलाल बजगाईं

उपप्रमुखः लक्ष्मी केसी

कागेश्वरी मनहरा नगरपालिका

प्रमुखः रामशरण ढुङ्गाना

उपप्रमुखः अनिता लामा

गोकर्णेश्वर नगरपालिका

प्रमुखः उद्धव विष्ट

उपप्रमुखः सान्नानी बिष्ट

नागार्जुन नगरपालिका

प्रमुखः नन्दनहरि गौतम

उपप्रमुखः सुशीला अधिकारी

टोखा नगरपालिका

प्रमुखः प्रकाश अधिकारी

उपप्रमुखः ज्ञानमाया डंगोल

तारकेश्वर नगरपालिका

प्रमुखः रामेश्वर बोहोरा

उपप्रमुखः भवानी डोटेल

चन्द्रागिरी नगरपालिका

प्रमुखः उत्तम बहादुर राउत

उपप्रमुखः वसन्ती श्रेष्ठ

दक्षिणकाली नगरपालिका

प्रमुखः श्रीराम आर्चाय

उपप्रमुखः इन्दिरा न्यौपाने

कीर्तिपुर नगरपालिका

प्रमुखः के एस रत्न बज्राचार्य

उपप्रमुखः बिन्दु महर्जन

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...