भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिलकुमार झा ५ लाख घुससहित पक्राउ परेका छन् । झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले झाले
स्थानीय निर्वाचन आउन एक महिनामात्रै छ । गठबन्धन गर्ने भन्दै आएका सत्तारूढ दलहरू भने चुनावी अभियानमा खासै सक्रिय