समाचार

ओखलढुंगामा भत्कियो चुनावी गठबन्धन

    भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख दाबी गरेपछि माओवादीलगायत गठबन्धनमा आबद्ध दल बिच्किएका हुन् । २०७४ सालको चुनावमा ओखलढुंगाका चारवटा स्थानीय तहमा कांग्रेसले जितेको थियो भने