समाचार

प्रधानमन्त्री देउवा आइसोलेसनमा

  प्रधानमन्त्री शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन् । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा होम आइसोलेसनमा बसेका हुन् । बैठकमा सहभागी सुचना तथा संचारमन्त्री