एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली पोखरामा



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) ले आज पोखरामा चुनावी सभा गर्दैछ । एमालेले पनि गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै चुनावी सभा गर्न लागेको हो ।एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित सभा गर्न लागेको । सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन् ।  सभाको तयारी पूरा भएको महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभएको छ । पोखरामा नेकपा एमालेका तर्फबाट कृष्णबहादुर थापा मेयरका लागि चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...