समाचार

स्थानीय चुनाव सार्ने चलखेलमा देउवा सरकार

    स्थानीय निर्वाचन आउन एक महिनामात्रै छ । गठबन्धन गर्ने भन्दै आएका सत्तारूढ दलहरू भने चुनावी अभियानमा खासै सक्रिय भइसकेका छैनन्। देशव्यापी दौडाहामा छ त एक्लो नेकपा एमाले। तपाईहरुको मनमा लागेको होला किन सत्ता गठबन्धनलाई चुनाव लागेको छैन ?