नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् । मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आलोचना गरे । ‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आइपुग्दा जनसागर उर्लिएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली आज