एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् । गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । असार ११ मा जन्माएको पार्टीको
साताको पहिलो दिन आइतबार सेयर बजारले छलाङ मारेको छ । आज शेयर बजारले ९५ अंकको छलाङ मारेको हो