समाचार

सिट बाँडफाँटसम्बन्धी कार्यदल बनाउदै गठबन्धन

    सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान साढे नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्न कार्यदल गठन गर्ने एक नेताले