देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९,८० को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधानअनुसार संघ सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा प्रदेश सरकारले बजेट पेश
सरकारले दिएको दुई दिन सार्वजनिक विदा खारेज भएपछि आजदेखि कार्यालय समय र बिदा पुरानै कायम भएको छ ।