नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो जीत सुनिश्चित रहेको बताएका छन् । आसन्न निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्दै नेता पोखरेलले एमालेले जनताको मन जित्ने काम गरेको बताउँदै जीत सुनिश्चित रहेको बताए ।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभाको मकवानपुर-१ निर्वाचनमा नेकपा एमालेले सघाउने भएको छ ।राप्रपा नेपालका अध्यक्ष थापा र