समाचार

यसरी गरिँदैछ जाेशीकाे अन्तिम बिदाई

    वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्रांगणमा पनि राखिने भएको छ । साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो ।जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर४५