रेसुंगा विमानस्थलमा तारा एयरले गर्‍यो सफल परीक्षण उडान



हाम्रो इकोनोमि

 

 

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयर सफल परीक्षण उडान गरेको छ । रेसुंगा नगरपालिकास्थित सिमिचौरमा तारा एयरको ट्वीनअटर जहाजले सफल अवतरण गरेको हो । तारा एयरको सफल परीक्षणपछि विमानस्थलबाट नियमित उडान गर्ने ताराको तयारी छ ।

पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिमा आजसार्वजनिक बिदा दिइएको छ । निर्माण सम्पन्न भएको विमानस्थलमा लामो समयपछि सफल रुपमा ‘डेमो फ्लाइट’ भएको हो । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...