पछिल्लो समय राजसंस्थाको पक्षमा खुलेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा देखापरे । ओलीको बहुचर्चित बालकोट निवासमा मिश्रको यो पहिलो पाइला टेकाइ थियो भने ओलीसँग पहिलो