समाचार

मंसिर २२ गतेसम्म मतपरिणाम आइसक्छ : आयोग

    निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनको सम्पूर्ण मतपरिणाम मंसिर २२ गतेसम्म आइसक्ने दाबी गरेको छ ।बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले मंसिर २२ सम्म मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने बताएको हो । शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आयोग