समाचार

विष्णु पौडेललाई बामदेवको पार्टीले सहयोग गर्ने

    रुपन्देही क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने भएको छ । आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकता अभियानले एमालेका उम्मेदवार पौडेललाई सघाउने घोषणा गरेको हो । जनाउने भएको