नेकपा एमालेले सबै प्रदेश अधिवेशनको मिति टुंगो लगाएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी भदौ १६ गतेदेखि सुरू गरी असोज २२ गते सम्पन्न गर्नेगरी आठवटै प्रदेशको अधिवेशन मित तय गरेको हो । जस अनुसार लुम्बिनी प्रदेशको
सप्तकोशी नदीमा आज बिहानको मापन अनुसार पानीको बहाव ३४ वर्षयताकै उच्च विन्दुमा पुगेपछि दिउँसो भने घट्न थालेको छ ।