राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरु युगले खोजेअनुसारको नयाँ भएको बताएका छन् । रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अहिले राजनीतिलाई व्यवसायजस्तो बनाएको बताए । उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति
एक तिहाइ अध्यक्षबाट पूर्ण अध्यक्षको दौडमा हुनुहुन्छ । १३५० मत ल्याउँछु भन्नुभएको छ । यस्तो अंकगणितको आधार के