समाचार

राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने

      कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनस्स्थापना र नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ । सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले