समाचार

काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतलाई

     काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । आज भएको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले उपाधि जित्न सफल भएको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको