समाचार

माओवादीलाई योगेश भट्टराईले दिए यस्तो जवाफ

    माओवादी केन्द्रबाट संसद र सामाजिक संजालबाट एकैसाथ चरित्रहत्या गर्न थालिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै कडा प्रतिवाद गरेका छन् । भट्टराईले बुधवार प्रतिनिधि सभामा बोल्ने क्रममा माओवादी हिंसाको कारण