जहाज किन्न निगमले ८ अर्ब जर्मनी पठायो
काठमाडौ । नेपाल एयरलाइन्सलाई दुई ठूला जहाज किन्नकालागि शुक्रबार पहिलो किस्ताबापत ७९ मिलियर डलर ८ अर्ब १३ करोड ७० लाख रुपैयाँ पठाइएको छ । निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार यो रकम काठमाडौंस्थित नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत जर्मनीमा रहेको एजेन्ट नर्टन रोज