समाचार

भारतीय अण्डासँगै भित्रियो बर्डफ्लु

वीरगन्ज । भारतीय बजारबाट अण्डा भित्रिएपछि नेपालमा बर्डफ्लुको जोखिम बढेको छ । वार्षिक रु १५ करोड मूल्यभन्दा बढीको अण्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको हो । जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग