समाचार

मधेशका मुख्यमन्त्री सतिशकुमारले लिए शपथ

     मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले शपथ लिएका छन् । जनमत पार्टीका सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराइन् । पण्डितले खोजेको शुभमुहूर्तको समयमा उनले शपथ गरे । मुख्यमन्त्री सिंहलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र,