सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन



हाम्रो इकोनोमि

 

 

सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको छ । घटनालगत्तै उपचारका लागि काठमाडौं ल्याइएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार मंगलबार  चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शरीरमा गोली लागेको थियो । स्वास्थ्य स्थिति जटिल भएका कारण गोली निकालिएको थिएन । योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...

लहडका भरमा संविधान संशोधन हुन सक्दैन : प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका...

देउवा पक्षका सबै केन्द्रीय सदस्यलाई कांग्रेस बैठकमा निम्तो

    नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरू सानेपा जाने...