समाचार

ओलीले भने- देउवा सरकारको आयु १२० दिन,त्यसपछी युरेनियम निकाल्छौं

काठमाडौँ/सोमबार प्रदेश नम्बर ३ मा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई ललितपुरमा संबोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनवटै तहको चुनावपछि एमालेलाई सरकारमा जानबाट कसैले रोक्न नसक्ने बताएका छन् । अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको चुनाव सकिएपछि अरु सबै