समाचार

हात्तीपाइले रोगको संक्रमण दर पत्ता लगाउन सर्वेक्षण

हात्तीपाइले (फाइलेरिया) रोगको संक्रमण दर पत्ता लगाउनका लागि कञ्चनपुरमा सर्वेक्षण कार्य शुरु गर्ने भएको छ । लगातार अभियान सञ्चालन गरी पाँच वर्षसम्म हात्तीपाइलेको औषधि खुवाइएपछि यसको संक्रमण दर घटेको वा बढेको हो, त्यसको पत्ता लगाउनका लागि सर्वेक्षण कार्य गर्न लागेको