जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा
काठमाडौं क्षेत्र नम्बर ४ का बाम गठबन्धन उम्मेदवार निर्मल कुइकेल लाई जेष्ठ नागरिकले बिजयको लागि शुभकामना प्रदान गरेका छन् ।