‘काली–काली’ लिएर आउँदै दुर्गा



हाम्रो इकोनोमि

सुन्दर र सुमधुर स्वरको धनि दुर्गा साउदको अर्को नयाँ गीत ‘काली–काली’ बजारमा आउँदै छ । बहुमुखी प्रतिभाकी धनी उनले यस अघी पनि दर्जनौ गीतमा स्वर दिईसकेकी छिन। आफ्नै स्वर शव्द र संगितमा सजिएको यो गीतले सबै श्रोता वा दर्शककोे मन जित्ने उनको आशा छ ।

उनले यस अधि पनि सय भन्दा बढी गीत संगितमा स्वर दिईसकेकी छिन् । धराने लाउरे, मन परेको मान्छे पाउँदा, पैसा भन्दा सबै मर्ने जस्ता चर्चित गितमा स्वर दिईसकेकी छिन् । आफ्नो सुन्दर स्वरले गर्दा नै यही क्षेत्रमा अधि बढ्न सफल भएको बताउने साउद गायन क्षेत्रलाई निरन्तरता दिने सोचमा छिन् ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...