समाचार

पुतलीबजारको बजेट ४८ करोड ३१ लाख

स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७४–७५ का लागि रु ४८ करोड ३१ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले सार्वजनिक गरेको बजेट निःशर्त अनुदानतर्फ रु २५ करोड ५४ लाख पाँच हजार तथा सशर्त अनुदानतर्फ रु २२ करोड ७७