तपाईं अविवाहित हुनुहुन्छ ? यदी हुनुहुन्छ भने महानगरपालिकाले कर असुल्छ



हाम्रो इकोनोमि

काठमाण्डौं महानगरपालिकाले अब अविवाहितहरुको लागी प्रमाणपत्र बनाएको शुल्क लिने भएको छ ।

हालै पारित गरेको आर्थिक ऐन २०७४ मा महानगपालिकाले उठाउने विभिन्न किसिमका करहरु तथा सेवा दिए बापत लिने सेवा शुल्कमा अविवाहित प्रमाणित गरिदिए बापत लाग्ने दस्तुर पनि तोकेको छ । सो ऐनअनुसार अब विवाहित भएको वा अविवाहित भएको प्रमाणित गर्नुपर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको लागि अविवाहित प्रमाणित गरिदिए बापत १ हजार रुपैयाँ सेवा शुल्क दस्तुर लिने छ ।विवाह प्रमाणित गर्नको लागि महानगरले प्रतिपटक ३०० रुपैंया सेवा शुल्क दस्तुरको रुपमा असुल्नेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...