गोरखा । ‘गोरखा भूकम्प’ले क्षति पु¥याएका गोरखाका विभिन्न स्वास्थ्य संस्था पुनः निर्माण र ती स्वास्थ्य संस्थामा रहेका प्रसूति गृह (बर्थिङ सेन्टर) पुनः सञ्चालनमा ल्याउन केयर नेपालले सहयोग गरेको छ । भूकम्प गएको २७ महिना भइसक्दा पनि भूकम्प प्रतिरोधी भवन निर्माण