एकमात्र छोरा प्रकाशको निधनका कारण माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अझै पूर्णरुपमा सम्हालिन सकेकी छैनन्। उनलाई पूर्ववत स्थितिमा ल्याउन प्रचण्डले हर कोशिष गरिरहेका छन्। सम्हालिन नसकेकी सीतालाई उनले पहिलेभन्दा बढि स्नेह दिएका छन्, माया दर्शाएका छन्।
परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसइई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार