समाचार

यी युवती संगको मिलेमतोमा सेनाका जर्नेलले कृषि विकास बैंकको ४ करोड ९१ लाख यसरी दम्पच बनाए

कृषि विकास बैंकमा भएको घोटालामा नेपाल सेनाका बहालवाला सहायक रथी छानबिनमा तानिएका छन्। घोटलाको रकम सहायक रथी डा रमेश विष्टको खातामा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र सेनाले उनीमाथि छानबिन थालेको हो। कृषि विकास बैंकको न्युरोड शाखाबाट ४ करोड