३ वटा प्रदेशमा राष्ट्रियसभाका लागि एमालेले छानेका यी हुन् उम्मेदवार,बाँकी प्रदेशमा यसरी छानिदैछन्



हाम्रो इकोनोमि

नेकपा एमालेले ३ प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ।
सोमबार राति अबेरसम्म बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभा निर्वाचनको लागि तीन वटा प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको हो। बाँकी ४ प्रदेशका उम्मेदवारहरु मंगलबार बस्ने बैठकले टुंगो लगाउने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। ‘सोमबार भ्याइएन’, भट्टराईले भने, ‘मंगलबार ११ बजे पुन: बैठक बसेर बाँकी नाम टुंगो लगाउने छौं।’

कुन प्रदेशमा को उम्मेदवार?

प्रदेश ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...