समाचार

समानुपातिकमा कांग्रेसभन्दा एमाले ८४ हजार मतले अगाडि

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ७७ सिट ल्याउँदै अग्रस्थानमा रहेको नेकपा एमालेले समानुपातिकतर्फ मध्याह्न १२ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसभन्दा ८४ हजार २ सय ८४ मत बढी मत पाएको छ। एमालेले ११ लाख ८० हजार ७ मत पाउँदा कांग्रेसले १० लाख ९५ हजार ७