अहिलेको राजनीतिक तरङ्ग एमाले र माओवादीबिचको एकता प्रक्रियामा रुमल्लिरहेको छ । चुनाव लगत्तै एकता गर्नै भनेर घोषणा गरेका एमाले र माओवादीबिचको एकता पदीय भागबण्डामा नै अड्किएको छ । डरलाग्दो प्रचण्डलाई एमालेले अध्यक्ष पत्याउला त ? राजनीतिकवेत्ताहरुले अझै पत्याउन सकिरहेकाछैनन् ।
लुम्बिनी विकास बैंकले आज माघ ११ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ । बैंकले १० को अनुपातमा १० प्रतिशत हकप्रद