समाचार

नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनबाट १९ बुँदे घोषणापत्र

‘सम्पूर्ण नागरिक पूर्ण अधिकारः नागरिकतामा समान अधिकार’ भन्ने नारासहित काठमाडौंमा एक दिने नागरिकता सम्बन्धी राष्ट्रिय सम्मेलन भएको छ । राज्यबाटै नागरिकता पाउनबाट बञ्चित नागरिकहरुको समस्या समाधान गर्न नागरिकता सम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो । सम्मेलनले १९ बुँदे घोषणापत्र जारी