विश्लेषण: मधेशमा राजपा बलियो की उपेन्द्र यादब ?
काठमाडौँ/राजपा चुनाबमा नजाने यसकारण पक्का भएको छ,उसले भन्दै आएको संबिधान संसोधन चुनाब अगाडी गर्न दलहरु तयार छैनन् र राजपा पनि संबिधान संसोधन बिना चुनाबमा जान सक्दैन । अब मधेशमा चुनाबमा जाने उपेन्द्र यादब हिरो हुने हो की राजपा हिरो हुने