समाचार

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता माग्दै किन सिडिओ कार्यालय पुगे गोबिन्द केसी?

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग्दै डा गोविन्द केसीले काठमाडौं सिडियो कार्यालयमा निवेदन दर्ता गरेका छन् । बुधवार १० बजे बबरमहलस्थित सिडियो कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन् । नागरिकलाई सूचना हक अन्तर्गत निवेदन दर्ता गरी नागरिकताको प्रतिलिपि मागिएको डा