‘माओवादीले थवाङ, महत र रुकुमकोटतिर गणतन्त्रको कुरा गर्दै थियो,’ नेकपा (एमाले) केन्द्रीय सदस्य सूर्य थापाले दाबी गरे, ‘मैले काठमाडौंमा बसेर माओवादीले गरेकोभन्दा उन्नत र विशिष्ट ढंगले गणतन्त्रको पक्षमा माहोल बनाउने काम गरें । त्यसको उदाहरणका रूपमा राजतन्त्रविरुद्ध मैले २०६० देखि