समाचार

सातै प्रदेशका प्रदेश प्रमुख र मुख्य मन्त्री बस्ने ठाउँको टुंगो लाग्यो,यी घरमा बस्ने भए प्रदेश प्रमुख र मुख्य मन्त्री

रमिला खतिवडा प्रदेश १ को अस्थायी राजधानी बनाउन मोरङको गोठगाउँ सबैभन्दा उपयुक्त हुने मन्त्रालयको पस्ताव छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा त्यस्तो प्रस्ताव तयार पारिएको हो । पूर्वाञ्चल विश्वविद्यालय रहेको गोठगाउँको भवन प्रयोग गर्नु उपयुक्त हुने सुझाव दिइएको छ