समाचार

भरपर्दो,सुरक्षित र लेडिजमैत्री होस्टेल सबैतिर जान पायक पर्ने यस्तो स्थानमा खुल्यो,एकै शुल्कमा यस्ता छन् दर्जनौ सुबिधा

राजधानी काठमाडौ लगायतका सहरहरुको बसोबास ज्यादै महंगो भएको छ । आफै कोठा लिएर वा फ्ल्याट लिएर जीवन धान्ने गरी बसोबास गर्नै कठिन छ । सुविधासम्पन्न बसोबास त कल्पना भन्दा बाहिरको कुरा बनेको छ । यस्तो अवस्थामा सहरहरुमा होस्टेलहरुको चार्मिङ्ग बढ्दो