समाचार

ओली र प्रचण्ड बीच शंकाको यस्तो देखियो डरलाग्दो खाडल,जाकिने डरले दुवै बाम पार्टी एकता गर्न यसरी हच्किए

नेकपा एमाले र माओवादीबिचको पार्टी एकता चुनाव लगत्तै होला भन्ने कतिपयलाई लागेको थियो । त्यसपछि विभिन्न राजनीतिक घटनाक्रमले एकता प्रक्रिया लम्बियो, जसलाई स्वभाविक मान्न सकिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश गएपछि केही दिनका लागि राम्रै बाहाना